किन भयो सुरक्षा प्रमुखको आलोचना (सम्पादकीय)

विकल्प न्यूज/बेनी पुस १ गते । म्याग्दी त्यसैत पिछडीएको जिल्लामा पर्दछ । केन्द्रमा राजनीतिक पहुँच नभएका कारण नियमित बजेट वाहेक थप विकास बजेट आउँदैन । आएका विकास योजनाहरु पनि समयमै काम सम्पन्न नहुँदा अलपत्र पर्दछन् । यस्तो नियती त म्याग्दीले भोगेकै छ । यसका साथै अर्को नियती पनि म्याग्दीले भोग्दै आएको छ । जिल्लाको शान्तिसुरक्षा,अमनचयन … Continue reading किन भयो सुरक्षा प्रमुखको आलोचना (सम्पादकीय)